नियम
प्रमाणीकरण गर्ने व्यवस्था
नेपाल  भित्र रहेका विदेशी कुटनैतिक प्रतिनिधि वा संस्थास“ग सरोकार भएको वा नेपालबाहिरको काम कारबाहीस“ग सम्बन्धित भएको कामको निमित्त मात्र यो नियमावली बमोजिम लिखतको प्रमाणीकरण हुन सक्नेछ ।